समसामयिक :

नेशनल मेडिकल कलेजद्वारा भिस्वा अस्थायी प्रहरी चौकीलाई स्टिल दराज र टेबुल सहयोग

मंगलबार, फागुन २७, २०८१

वीरगञ्ज। नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले आफनो २४ औ बार्षिक उत्सवको अवसरमा वीरगञ्ज महानगरपालिका वार्ड नं १५ स्थित भिस्वा अस्थायी प्रहरी चौकि लाई स्टिल दराज र टेबुल सहयोग गरेको छ।

नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल कि डाइरेक्टर डा.रुबी श्रेष्ठ यासमिनले अस्थायी प्रहरी चौकी भिस्वाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक  राजेश्वर प्रसाद मण्डललाई स्टिल दराज र टेबुल सहयोग हस्तान्तरण गरिन । 

उक्त स्टिल दराज र टेबुल बितरण कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल प्रशासनका मौलाना नरुल होदा र पप्पु सिंहको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय