समसामयिक :

एसपीको काज सरुवा : पर्सामा मिश्र, बारामा तामाङ

शनिबार, माघ १२, २०८१

वीरगंज । प्रहरी प्रधान कार्यालयले १७ एसपीको काज सरुवा गरेको छ । सरुवामा ६ जिल्लाका एसपी फेरिएका छन्। 

पर्सामा गौतम मिश्रलाई पठाइएको छ । उनी दुई महिनाअघि मात्र चितवन गएका थिए। चितवनमा राजन लिम्बूको सरुवा भएको छ। 

त्यस्तै, बारामा सन्तोष तामाङ, इलाममा एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी र सिन्धुपाल्चोकमा रामेश्वर कार्कीको सरुवा भएको छ। 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय