प्रहरी बढुवा :

नेपाल प्रहरीका १९ जना इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस

बिहीबार, चैत २२, २०८०

वीरगञ्ज । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

National medical suchna

यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुनेहरूमा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन् ।

उनको अंक ९७. २१६० रहेको छ । उनी यसअघि वडा प्रहरी कार्यालय विर्ताको प्रमुखमा रहेका थिए । 

IMG_20240404_0853141712200405.jpg

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय