सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा पिएनसी वार्डको उद्घाटन गरिएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आइतवार वार्डको उद्घाटन गरेका हुन् ।
उक्त वार्ड के.एन.पी पेन्टस् साथै जापानको बहुराष्ट्रिय कम्पनीले निर्माण गरेका हो ।
नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धीरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजाल,पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव,
२ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेल, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगञ्ज महानगरका सद्भावना दूत तथा उद्योगी अशोक वैद्य लगायतको उपस्थिती रहेको थियो ।