महानगर :

जिउतियाकाे अवसरमा शुक्रबार वीरगंजका विद्यालय विदा

बिहीबार, असोज १८, २०८०

वीरगंज । जिउतिया पर्वकाे अवसरमा वीरगंज महानगरपालिकामा रहेका विद्यालयहरुमा भाेलि शुक्रबार विदा दिइएको छ ।

National medical suchna

वीरगंज महमनगरपालिका नगरपालिकाकाे कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वकाे अवसरमा भाेलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाैडेलले जारी गरेकाे सुचनामा भाेलि शुक्रबारका दिन वीरगंजमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ।

तराई मधेसमा मनाइने महिलाहरुकाे महान् पर्व जिउतिया आजदेखि विधिवत रुपमा सुरु भएकाे छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय