किर्ते गरेको आरोप

सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

बिहीबार, साउन २५, २०८०

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा  पक्राउ पक्राउ परेका छन् ।

National medical suchna

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय